Fri, Apr 03, 2026
भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ । रास्वपा उम्मेदवार रुकेश रन्जितले तीन हजार ४५२ मतसहित अग्रता कायम गरेका छन् ।
नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले एक हजार ९८२ मत पाएका छन् ।
शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।