विनोद चौधरीको क्षेत्रमा पनि रास्वपा अगाडि

Mar 06, 2026 02:21 PM Merolagani



नेपाली कांग्रेसबाट नवलपरासी क्षेत्र नम्बर १ को उम्मेदवार बनेको बिनोद चौधरी पनि मतगणनामा दोस्रो स्थानमा छन् । नेपालकाे एक मात्र डलर अर्बपति उनले २०७९ काे  निर्वाचनमा साेही क्षेत्रबाट विजयी भएका थिए।

पछिल्लो मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका बिक्रम खनालले १५ सय मत ल्याउँदा चौधरीले ४ सय१ मत र एमालेका रामप्रसाद पाण्डेले ४ सय १ मत ल्याएका छन् भने जनता समाजवादी पार्टीका हृदयेश त्रिपाठीले ८४ मत ल्याएका छन् ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।