गोरखा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङलाई फराकिलो अग्रता

Mar 09, 2026 09:50 AM Merolagani



शनिबारदेखि मतगणना सुरु भएको गोरखा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङले फराकिलो अग्रता लिएका छन्।

 

हालसम्मको मतपरिणाम अनुसार सुधनले २१ हजार ५५० मत प्राप्त गर्दा नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले १२ हजार ६०० मत पाएका छन्।

त्यसैगरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का हरिराज अधिकारीले ८ हजार १६८ मत पाएका छन् भने एमालेका रामचन्द्र लामिछानेले २ हजार ८५७ मत प्राप्त गरेका छन्।

 




सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट

Mar 04, 2026 11:05 AM

फागुन २० गते, बुधबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट भएको छ । यसदिन सुन प्रतितोला ११ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा २७५ रुपैयाँले घटेको हो ।