Mon, Mar 09, 2026
इलाम क्षेत्र नम्बर १ को भर्खरै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका निश्कल राई फराकिलो मतान्तरसहित विजयी भएका छन्।
अन्तिम मतगणनाअनुसार उनले १४ हजार ५४३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका काजीमान कागतेले १३ हजार ६३२ मत ल्याएका छन्। त्यसैगरी श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बूले ९ हजार १६० मत प्राप्त गरेका छन्।
त्यसैगरी श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बूले ९ हजार १६० मत प्राप्त गरेका छन्।
फागुन २० गते, बुधबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट भएको छ । यसदिन सुन प्रतितोला ११ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा २७५ रुपैयाँले घटेको हो ।