Wed, Jun 24, 2026
बैशाख ९ गते, बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिद्धार्थ बैंक (SBL) को ‘एसबिएल ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर सूचीकृत भएको छ।
बैंकको ३ अर्ब ५० करोड रुपैयाँबराबरको ३ करोड ५० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो। सो शेयर बैशाख १० गते, बिहीबारबाट दोस्रो बजारमा कारोबार गर्न सकिनेछ।
युनाइटेड अजोड इन्स्योरेन्स (UAIL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।