सुरक्षण मुद्रण केन्द्रले थाल्यो थप १७ लाख थान स्मार्ट लाइसेन्स छपाई

May 07, 2026 11:59 AM Merolagani



सुरक्षण मुद्रण केन्द्रले थप १७ लाख थान स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ सुरु गरेको छ । केन्द्रले पहिलो चरणमा १२ लाख थान स्मार्ट लाइसेन्स छपाइ गरेर यातायात व्यवस्था विभागलाई बुझाइसकेको छ ।

दोस्रो चरणमा थप १७ लाख स्मार्ट लाइसेन्स छपाइका लागि गत बैशाख ४ गते केन्द्र र विभागबीच सम्झौता भएको थियो । अब छपाइ हुने लाइसेन्समा क्यूआर कोर्डसमेत समावेश गरिनेछ ।

 




मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।