Fri, Jul 24, 2026
जेठ १७ गते, आईतबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारि वृद्धि भएको हो । यस दिन सुन प्रतितोला २० हजार ५०० रुपैयाँ र चाँदी ३०५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ११ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सुन प्रतितोला दुई लाख ९० हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो। आमामी आर्थिक बर्ष २०८३/८४ को बजेटमा सुकोको भन्सार महसुल यसअघि लाग्दै आएको १० प्रतिशत भन्सार महसुललाई दोब्बर बनाएर २० प्रतिशत पुर्याइएको छ। सोहीकारण आतबारको बजारमा सुनको मूल्य ह्वातै बढेको हो । यस दिन चाँदी प्रतितोला पाँच हजार ३४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। गत शुक्रबार चाँदी प्रतितोला पाँच हजार ४० रुपैयाँमा खरिदबिक्री खरिदबिक्री भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ११ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सुन प्रतितोला दुई लाख ९० हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
आमामी आर्थिक बर्ष २०८३/८४ को बजेटमा सुकोको भन्सार महसुल यसअघि लाग्दै आएको १० प्रतिशत भन्सार महसुललाई दोब्बर बनाएर २० प्रतिशत पुर्याइएको छ। सोहीकारण आतबारको बजारमा सुनको मूल्य ह्वातै बढेको हो ।
यस दिन चाँदी प्रतितोला पाँच हजार ३४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। गत शुक्रबार चाँदी प्रतितोला पाँच हजार ४० रुपैयाँमा खरिदबिक्री खरिदबिक्री भएको थियो।
सुवास निरौला
आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।