गभर्नरले मौद्रिक नीति अनलाइनमार्फत बाचन गरेपछि ४ः१५ बजे पत्रकार सम्मेलन गर्ने

Jul 07, 2026 12:52 PM Merolagani



नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले मौद्रिक नीति अनलाइनमार्फत बाचन गर्ने र त्यसपछि पत्रकार सम्मेलन गर्ने तयारी भएकाे छ । दिउसाे ४ः१५ बजे पत्रकार सम्मेलन गर्ने बताइएको छ ।

अहिले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी भइरहेकाे छ । नयाँ मौद्रिक नीतिको संरचना विगतका भन्दा फरक हुने राष्ट्र बैंकका अधिकारीहरुले बताएका छन् । नयाँ संरचनाअनुसार यस वर्ष चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अर्थतन्त्रको वर्तमान अवस्था र मौद्रिक नीति गरी तीन भाग छुट्टाछुट्टै जारी हुनेछ ।




मन्त्रिपरिषद्ले गरेका यी हुन नौवटा महत्वपूर्ण निर्णयहरु

Jul 02, 2026 05:06 PM

सरकारले बिहीबार विभिन्न मन्त्रालयको सिफारीसमा मन्त्रिपरिषद्मा पेश भएका सातवटा विषयमा निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले गरेका नौवटा निर्णयहरु यस प्रकार छनः