राष्ट्र बैंकको सञ्चालक समिति महिलासहित सात जनाकाे हुने

Aug 04, 2026 01:17 PM Merolagani



नेपाल राष्ट्र बैंक सञ्चालक समिति महिलासहित सात जनाकाे हुने भएकाे छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा मंगलबार भएकाे छलफलमा नेपाल राष्ट्र बैंकको सञ्चालक समिति एकजना महिलासहित सात सदस्यीय बनाउन सहमति जुटेकाे हाे ।

समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा नौ सदस्यीय सञ्चालक समिति प्रस्ताव गरिएकोमा पूर्ववत रूपमा नै सात सदस्यीय समिति बनाउन सहमति जुटेको हो ।




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।