बिजुलीमा लगाइएको भ्याट खारेजको माग गर्दै हस्ताक्षर अभियानमा उत्रिए कुलमान

Aug 17, 2026 03:30 PM Merolagani



उज्यालो नेपाल पार्टीले सरकारले विद्युत्‌मा लगाएको कर खारेज गर्न माग गर्दै हस्ताक्षर अभियान सुरु गरेको छ । डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विद्युत् महसुल उठाउन र सरकारले विद्युत्‌मा लगाएको कर खारेज गर्न माग गर्दै उज्यालो नेपाल पार्टीले हस्ताक्षर अभियान सुरु गरेको हो ।

काठमाडौंको माइतिघरमा हस्ताक्षर अभियान सुरु गर्दै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युत् र इन्डक्सनलाई प्रोत्साहन गर्नुपर्नेमा कर लगाइएको भन्दै कर खारेज गर्न माग गरे ।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।