
सामसङ नेपालले यस मनसुनमा उपभोक्ताहरूका लागि आफ्नो नवीनतम टिभी, वासिङ मेसिन र रेफ्रिजेरेटर रेन्जमा विशेष अफर प्रस्तुत गरेको हो । प्रिमियम प्रविधि र सुविधालाई अझ सहज रूपमा उपभोक्तामाझ पुर्याउने उद्देश्यले ल्याइएको यस अफरले घरायसी उपकरणहरू अपग्रेड गर्ने अवसर प्रदान गर्नेछ । अफर अन्तर्गत चुनिएका होम अप्लायन्सेसहरूमा २३% सम्मको क्यासब्याक उपलब्ध हुनुका साथै चुनिएका टिभी मोडलहरूको खरिदमा १२ महिनासम्मको निःशुल्क NetTV Subscription र निःशुल्क Soundbar लगायतका उपहारहरू प्राप्त गर्न सकिनेछ ।
ग्राहकहरूले ७ केजीदेखि १२ केजीसम्मका AI Ecobubble™ Washer Dryer, Front Load, FATL तथा SATL वासिङ मेसिनमा २३% सम्मको इन्स्ट्यान्ट क्यासब्याक प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, Single-door, Double-door तथा Side-by-Side सामसङ रेफ्रिजेरेटरमा १७% सम्मको क्यासब्याक उपलब्ध छ ।
टिभीमा उपलब्ध अफरहरू:
| AI Ecobubble™ Washer Dryer |
९ - ११ केजी |
२३% |
- |
| AI Ecobubble™ Front Load |
९ - १२ केजी |
२२% |
चुनित मोडलमा Surf Excel Matic (6KG) |
| Fully Automatic Top Load |
८ केजी |
१२% |
चुनित मोडलमा Surf Excel Matic (1L) |
| Semi Automatic Top Load |
७ केजी |
१२% |
- |
रेफ्रिजेरेटरमा उपलब्ध अफरहरू:
| Side by Side |
७०० लिटर |
११% |
| 5 in 1 |
३५० – ४१९ लिटर |
१५% |
| Double Door |
२५३ - २७५ लिटर |
१७% |
| Single Door |
१९२ - २३० लिटर |
१५% |
यसका साथै, Hulas Finserve Hire Purchase Ltd. द्वारा सञ्चालित सामसङ Insta Finance Service मार्फत ग्राहकहरूले सामसङका होम अप्लायन्सेसहरू २४ महिनासम्मको शून्य प्रतिशत EMI योजनामा खरिद गर्न सक्नेछन् । साथै, नयाँ सामानमा अपग्रेड गर्न चाहने ग्राहकले आफ्नो पुराना उपकरणहरू ArkoStore वा नेपालभर रहेका सामसङका आधिकारिक रिटेल स्टोरहरू मार्फत Exchange गर्न सक्नेछन् ।
यो अफर सीमित अवधिको लागि मात्र लागू गरिएको छ । थप जानकारीका लागि ग्राहकले आफ्नो नजिकैको सामसङ आधिकारिक स्टोरमा सम्पर्क गर्न सक्नेछन् ।