आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै

Sep 03, 2026 12:55 PM Merolagani



आज दिउँसो नेपाल सरकार, मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ः०० बजेका लागि बैठक बोलाएका हुन।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ ।




निफ्राले घोषणा गर्यो लाभांश

Aug 31, 2026 10:31 AM

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) (NIFRA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।