Sun, Sep 13, 2026
भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई स्थायी आवास निर्माण नहुँदासम्म सरकारले मासिक आवास खर्च उपलब्ध गराउने भएको छ। हालै बसेकाे मन्त्रिपरिषदकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
सरकारले चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ दिने निर्णय गरेको छ। चार जनाभन्दा बढी सदस्य रहेको परिवारका लागि भने प्रत्येक थप सदस्यबापत मासिक २ हजार रुपैयाँ थप रकम उपलब्ध गराइनेछ।
ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ।