विपद्पछिको पुनर्निर्माण लगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको छ ।
भ्रमण तालिकाः
बिहीबार
५ः०० बजेः भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता ।
शुक्रबार
बिहान ९ बजेः पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी ।
५ः०० बजेः भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता ।
७ः३० बजेः भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत भेटघाट कार्यक्रममा सहभागी ।
शनिबार
९ः३० बजेः भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी ।
११ः३० बजेः दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी ।
साँझ ४ बजे नेपाल फिर्ता ।
भ्रमण टोलीका सदस्यहरु
सहसचिवः अमृत लम्साल, अर्थ मन्त्रालय
सहसचिवः गेहेन्द्र राजभण्डारी, परराष्ट्र मन्त्रालय ।
उप नियोग प्रमुखः डा. सुरेन्द्र थापा,नेपाली राजदूताबास नयाँदिल्ली ।
इकोनोमिक्स मिनिस्टरः तारानाथ अधिकारी, नेपाली राजदूताबास नयाँदिल्ली ।
उपसचिवः कञ्चन बस्नेत, निजी उप सचिव, अर्थमन्त्री ।