ग्लोबल आइएमई बैंक मार्फत घरमै बसी बिजुलीको बिल भुक्तानी गर्न सकिने

Sep 25, 2017 merolagani



ग्लोबल आइएमई बैंक (GBIME) को ग्लोबल स्मार्ट मोवाइल बैंकिङ्ग सेवाबाट बिजुलीको बिल भुक्तानी गर्न सकिने भएको छ। बिजुलीको बिल तिर्न लामो समय लाईन बस्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै बैंकले यो सेवा सुचारु गरेको हो ।



बैंकमा खाता रहेका ग्राहकले ग्लोबल स्मार्ट मोवाईल बैंकिङ्ग सेवा मार्फत घरैमा बसि नेपाल बिद्युत प्राधिकरणको बिल तिर्न सक्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

यो सेवा उपभोग गर्नका लागि स्मार्ट मोवाईलमा ग्लोबल स्मार्ट एप डाउनलोड गरि त्यसमा रहेको पेमेन्ट अप्सनमा गएर एनइए पेमेन्टमा दिइएको निर्देशन अनुसार जुनसुकै बेलामा सजिलै बिल तिर्न सकिने बैंकले जनाएको छ ।

 

 सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर 

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।