धितोपत्र सम्बन्धी संशोधन ऐन संसदमा पेश, संशोधित प्रस्तावको पूर्णपाठ सहित

Sep 12, 2019 12:46 PM Merolagani

धितोपत्र सम्बन्धी ऐन, २०६३ लाई संशोधन गरिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संसदमा संशोधित विधेयक प्रस्तुत गरेका हुन् ।

संशोधित विधेयकमा २२ वटा दफाले मुल दफालाई सशोधन गर्ने, ६ वटा दफा थप गर्ने, एउटा दफाको नाम परिवर्तन गर्ने र एउटा दफाको मुल ऐनमा भएको दफा खारेजी सम्बन्धी व्यवस्था गरिएको छ।

प्रस्तुत विधेयक सम्बन्धित संसदीय समितिहरुमा छलफलका लागि पठाइनेछ। समितिले आवश्यक सुझाव सहित विधेयक पुन संसदमा पठाउने छ । संसदमा छलफल पछि विधेयक पास हुने व्यवस्था छ।

उक्त विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पास भए पछि राष्ट्रपति समक्ष प्रमाणिकरणका लागि जानेछ। राष्ट्रपतिबाट प्रमाणीकरणपछि उक्त विधेयक ऐन बन्नेछ । ,

संसदमा प्रस्तुत धितोपत्र सम्बन्धी संशोधित व्यवस्था यस्तो छ :-


comments powered by Disqus

सोमबार शेयर बजारले निर्णायक भूमिका खेल्ने, २८ सय १८ को बिन्दु पार गरे सपोर्ट थप बलियो हुने अन्यथा बजार कता जाला?

Sep 19, 2021 06:09 PM

सुवास निरौला

तरलता सङ्कट र बढ्दै गएको ब्याजदरको त्रासमा घट्दै आएको शेयर बजारले सोमबार निर्णायक भूमिका खेल्ने बताइएको छ। प्राविधिक विश्लेषणको आधारमा शेयर बजारले सोमबार निर्णायक भूमिका खेल्ने बताइएको हो।