Fri, Apr 03, 2026
प्रधानमन्त्री के.पी शर्मा ओलीका राजनीतिक र प्रेस सल्लाहकारलाई कोरोना पुष्टि भएको छ । शुक्रबार गरिएको स्वाब परीक्षणको नतिजामा सो पुष्टि भएको हो ।
प्रमुख राजनीतिक सल्लाहकार विण्णु रिमाल र प्रेस सल्लाहकार सुर्य थापालाई कोरोना पोजिटिभ पाइएको हो । शनिबार सामाजिक संजाल ट्वीटरमार्फत आफू संक्रमित भएको उनीहरुले जानकारी दिएका हुन् ।
हिजोको PCR परीक्षणबाटम मा पनि कोरोना- पोजिटिभदेखियो। यस बीच मसंग सम्पर्कमा आउनु भएका सबै माहानुभवले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग़्रह गर्दछु। pic.twitter.com/HmsQqPom1j — Bishnu Rimal (@BishnuRimal) October 3, 2020
हिजोको PCR परीक्षणबाटम मा पनि कोरोना- पोजिटिभदेखियो। यस बीच मसंग सम्पर्कमा आउनु भएका सबै माहानुभवले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग़्रह गर्दछु। pic.twitter.com/HmsQqPom1j
शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।