आइतबार थपिए २४४२ जना कोरोना भाइरस संक्रमित, ५१ को मृत्यु

Jun 20, 2021 04:51 PM Merolagani

पछिल्लो २४ घण्टामा २४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबार गरिएको ६६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १४२१ र ४२४९ एन्टिजेन परीक्षणमा १०२१ जना गरी २४४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा संक्रमण पुष्टि हुनेको दर २१.३ प्रतिशत रहेको छ ।

त्यसैगरी आइतबार ३४५६ जना संक्रमणमुक्त भएका छन् भने ५१ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौमा ४५०, ललितपुरमा ५३, भक्तपुरमा २५ जना गरी उपत्यकामा ५४८ जनाँ नयाँ संक्रमित थपिएका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।