इन्धनको मूल्य बढेसँगै सरकारले फेरि बढायो सार्वजनिक यातायातको भाडा, कहाँ कति बढ्यो (सूचीसहित)

May 24, 2022 06:02 PM Merolagani



सरकारले जेठ १० गतेदेखि लागु हुनेगरी सार्वजनिक सवारीको भाडा पुनः बढाएको छ ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण फेरि सार्वजनिक सवारीको भाडा समायोजन गरेको हो ।

यातायात व्यवस्था विभागले मंगलबार जारी गरेको नयाँ भाडा दर अनुसार अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुबाहक तर्फ २.१ प्रतिशत भाडा बढाएको छ । भने, त्यस्तै पहाडी बाटोमा गुड्ने मालबाहक तर्फ २.७ प्रतिशत र तराइको बाटोमा गुड्ने मालबाहक सवारीमा ३ प्रतिशत भाडा बढाएको छ । यस अघि  जेठ ३ गते सवारी भाडा बढेको थियो।

नेपाल आयत निगमले यही जेठ ८ गते इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको थियो। विभागले केही समयअघि इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढी बढेमा स्वचालित रुपमा भाडा समायोजन हुने व्यवस्था कार्यान्वयनमा ल्याएको थियो।

यस्तो छ नयाँ भाडा दर

 





भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।