Mon, Aug 24, 2026
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोलको मूल्य २ रुपैयाँ र डिजेल र मट्टीतेलको मूल्य ९ रुपैया बढाएको हो। यस्तै इन्धनको मूल्य ५ रुपैयाँले बढाएको छ ।
अब पेट्रोलको मूल्य प्रतिलिटर १८१, डिजेल र मट्टीतेलको १७२ र हवाई इन्धनको १९० पुगेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।