Fri, Dec 12, 2025
नेपाल आर्थिक पत्रकार समाज ( सेजन) का पूर्व अध्यक्ष नारायण प्रसाद सापकोटाद्वारा लिखित उपन्यास सेयरपुरकाे विमर्श कार्यक्रम सम्पन्न भएकाे छ । बिहीबार राजधानीमा सेजनले आयाेजना गरेकाे कार्यक्रममा उपन्यास सेयरपुरकाे विमर्श भएकाे हाे ।
उपन्यासकाे मूल्य ५०० रुपैयाँ र विदेशमा १० डलर रहेको छ । उपन्यास ३९ खन्डमा विभाजित रहेकाे छ ।
नबिल बैंक लिमिटेड (NABIL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।