माछापुच्छ्रे बैंकको शेयरमूल्य समायोजन

Sep 24, 2023 05:36 PM Merolagani



माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको कमाइबाट लाभांश वितरण गर्न बुकक्लोज गरेसँगै बैंकको शेयरमूल्य समायोजन भएको छ।

नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता २३२ रुपैयाँ ६६ पैसा कायम गरेको छ।

कम्पनीले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई १३.३० प्रतिशत बोनश शेयर वितरण गर्ने घोषणा गरेको थियो।