Thu, May 02, 2024
विकास बैंकहरुका रिटर्न अन इक्वीटि ३ प्रतिशत भन्दा मुनि झरेको छ। बैंकहरुले प्रकाशित गरेको त्रेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार औसतमा बैंकहरुको रिटर्न अन इक्वीटि २.७७ प्रतिशतमा झरेको हो।
एलिट क्यापिटल लिमिटेड र रिलायन्स फाइनान्स कम्पनीबिच एक अर्काको ग्राहक सेवा प्रवद्र्धनका लागि सम्झौता भएको छ । उत्कृष्ट वित्तिय संस्थाको रुपमा रहेको रिलायन्स र नवस्थापित मर्चेन्ट बैंकर एलिट क्यापिटल दुबैले वित्तिय सेवा र पुँजीबजारसम्बन्धि सेवा सहज र सरल रुपमा दिनका लागि सम्झौता गरेका हुन् ।
आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।
Merolagani App available in
Download Now FREE