Sat, May 18, 2024
यस साता जलविद्युत उपसमूहको परिसूचक २.६९ प्रतिशत बढेको छ। गत साता २३५२.०७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता ६३.२० अंक बढेर २४१५.२७ विन्दुमा पुगेको छ।
सोही उपसमूहको एक कम्पनी हो युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेड (UMRH)।
मन्त्रिपरिषद्को बैठकले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । बिहीबार बसेको बैठकले मन्त्रिपरिषद् सदस्यहरूको विवरण सार्वजनिक गर्ने निर्णय गरेको हो ।
आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।
Merolagani App available in
Download Now FREE