खासमा लगानीकर्ताको कन्फिडेन्स किन बन्न सकेन ? ||सेयर गफ ।।02/01/2024।।

Feb 02, 2024 06:36 PM Merolagani



.




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।