मेरो शेयर तथा सि–आस्बा सेवा अवरुद्ध हुने

Aug 24, 2025 05:10 PM Merolagani



मेरो शेयर तथा सि–आस्बा सेवा अवरुद्ध हुने भएको छ । सिडिएस एण्ड क्लियरिङ्गको सञ्चालमा रहेको मेरो शेयर तथा सि–आस्बा सेवा प्रणालीहरुको डाटाबेस अपग्रेडेसन गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने भएको हो ।

मेरो शेयर तथा सि–आस्वा सेवा प्रणालीहरुको डाटाबेस अपग्रेडेसन भदौं ८ गते साझँ ५ः३० बजेदेखि करिव ६ घण्टाको लागि सेवा अवरुद्ध हुने सिडिएस एण्ड क्लियरिङ्गले जानकारी गराएको छ ।