Thu, Aug 28, 2025
नेपाल धिताेपत्र बाेर्डले Pre-IPO नाम दिई सर्वसाधारणलाई शेयर बिक्री नगर्ने/ नगराउने सम्बन्धमा सूचना जारी गरेकाे छ ।
बाेर्डले साेमबार एक सूचना जारी गर्दै Pre-IPO नाम दिई सर्वसाधारणलाई शेयर बिक्री नगर्न/नगराउन भनेकाे छ । यस्ताे छ बाेर्डले जारी गरेकाे सूचना
यस्ताे छ बाेर्डले जारी गरेकाे सूचना
मेरो शेयर तथा सि–आस्बा सेवा अवरुद्ध हुने भएको छ । सिडिएस एण्ड क्लियरिङ्गको सञ्चालमा रहेको मेरो शेयर तथा सि–आस्बा सेवा प्रणालीहरुको डाटाबेस अपग्रेडेसन गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने भएको हो ।