प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज वरिष्ठ अधिवक्ता सविता भण्डारी बराललाई महान्यायाधिवक्त नियुक्त गरेका हुन्। आजै महान्यायाधिवक्ता रमेश बडालको राजीनामा स्वीकृत गरेका राष्ट्रपति पौडलले उनलाई महान्यायाधिवक्त नियुक्त गरेका हुन्।