झापा इनर्जी लिमिटेडले भदौ २० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (भदौ २९ गते) अन्तिम दिन रहेको छ। कम्पनीले गत भदौ २४ गते निष्काशन बन्द गर्ने सूचना प्रकाशित गरेको थियो। तर, सो दिनको विषम परिस्थितिका कारण निष्काशन अवधि आज एक दिनका लागि थप गरेको हो।