स्रोतका अनुसार प्रधानमन्त्री कार्कीले हिजो आइतबार अर्थमन्त्रीमा रामेश्वर खनाल, गृह तथा कानुनमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा, शहरी विकास तथा भौतिक पूर्वाधारमन्त्रीमा कुलमान घिसिङलाई सिफारिस गरेकी थिइन्। उनीहरुलाई राष्ट्रपतिले मन्त्री नियुक्त गरेपश्चात पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ।
शपथ ग्रहण समारोह शितलनिवासमा टेन्टमा गर्ने तयारी छ।