Mon, Nov 03, 2025
कात्तिक १२ गते, बुधबार, नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।
यस दिन सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात मंगलबार यस्तो सुन प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो। यस दिन चाँदी तोलामा ४५ रुपैयाँ बढेको छ। मंगलबार प्रतितोला २ हजार ९२० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन भने २ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात मंगलबार यस्तो सुन प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस दिन चाँदी तोलामा ४५ रुपैयाँ बढेको छ। मंगलबार प्रतितोला २ हजार ९२० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन भने २ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ।
सोल्टी होटल लिमिटेड (SHL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।