नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । गत मंगलबार छापावाला सुन प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस दिन चाँदी तोलामा १५ रुपैयाँ बढेको छ। बिहीबारको बजारमा चाँदी प्रतितोला दुई हजार ९८० रुपैयाँमा खरिदबिक्री भएको छ । बुधबारको बजारमा चाँदी प्रतितोला २ हजार हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।
