 बैकबाट सीईओ खालिङले अघिल्लो वर्ष २ करोड २१ लाख ७२ हजार ८ सय १८ रुपैयाँ बुझेका थिए । बैंकका वार्षिक प्रतिवेदनमा सीइओसहित अन्य उच्च व्यवस्थापनका कर्मचारीलाई बैंकले ७ करोड २३ लाख ५८ हजार रुपैयाँ भुक्तानी दिएको उल्लेख छ । बैंकले उच्च पदाधिकारीलाई अघिल्लो वर्ष भने ७ करोड ३६ लाख ६५ हजार रुपैयाँ भुक्तानी दिएको थियो ।

बैंककाे वार्षिक साधारणसभाले आफ्ना शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले बाेनस बाहेक नगद लाभांश आजै शेयरधनीकाे बैंक खातामा राखिदिएकाे छ ।