एनआरएन इन्फ्रास्ट्रक्चरको प्रमुख कार्यकारी अधिकृतमा फूयाल

Nov 05, 2025 10:16 AM Merolagani



एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (NRN) को प्रमुख कार्यकारी अधिकृत पदमा निरन्जन फूयाललाई नियुक्त गरिएको छ। 

कात्तिक १९ गते सम्पन्न सञ्चालक समितिको बैठकले फूयाललाई चार वर्षका लागि सो पदमा नियुक्त गरेको हो। फूयालले मंगलवारमात्र नेप्सेकाे उप कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए । उनले नेप्सेमा १८ बर्ष बिताएका थिए ।

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।