२०५९ सालमा बैंक सेवामा प्रवेश गरेका पाैडेलले बैक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरिवेक्षण विभागमा रहेकाे काम गरेकाे अनुभव छ । हाल उनी मानव संशाधन व्यवस्थापन विभागमा कार्यरत छन् ।
उनी अगाडि प्रवक्ताकाे जिम्मेवारी किरण पण्डितले लिएका थिए।