काँग्रेस नियमित महाधिवेशन पक्षधर भेला

Nov 06, 2025 08:49 AM Merolagani



आज नेपाली काँग्रेस नियमित महाधिवेशन पक्षधर नेताहरुको भेला हुँदैछ। विशेष महाधिवेशन पक्षधरको काउण्टरमा नियमित महाधिवेशन पक्षधरले भेला गर्न लागेका हुन्।

आज बिहान साढे ११ बजे काठमाडौंको एक होटलमा भेला हुनेछ। भेला बोलाउनेमा संस्थापन पक्ष र डा. शेखर कोईराला नेतृत्वको इतर समूहका नेताहरु रहेका छन्। नेपाली काँग्रेसमा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन बोलाउन ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षरसहितको दबाब दिइरहेका छन्।

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।