Thu, Nov 06, 2025
नेपाली काँग्रेसको केन्द्रिय समिति बैठक आज पनि जारी छ। लामो समयदेखि जारी रहेको केन्द्रिय समितिको बैठकमा केन्द्रिय समिति सदस्यहरुले आफ्ना धारणा राख्ने क्रम अझै सकिएको छैन।
काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतकाअनुसार अझै तीन दिन जति बैठक बस्नेछ। बैठकमा राष्ट्रिय निर्वाचन, पार्टी महाधिवेशन, संसद पुनःस्थापना लगायत समसामयिक, राजनीतिक विचारहरु नेताहरुले राखिरहेका छन्।
विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।