नेपाल कम्युनिष्ट पार्टीले जनप्रदर्शन सहितको जनसभा गर्दै

Nov 06, 2025 08:53 AM Merolagani



नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनप्रदर्शन सहितको जनसभा आयोजना गर्दैछ।

आज दिउँसो भृकुटीमण्डपमा जन प्रदर्शन सहितको जनसभा गर्ने भएको हो। चन्द नेतृत्वको नेकपाले आगामी निर्वाचनमा होमिने गरी निर्वाचन आयोगमा दल दर्ता गरिसकेको छ। जसकारण पनि नेकपाको जनसभालाई महत्वका साथ हेरिएको छ।

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।