आइतबारदेखि भृकृटीमण्डमा विशेष अधिवेशन जारी रहेको र निर्वाचन प्रकृयामार्फत काग्रेसको नयाँ नेतृत्व चयन हुने बताए ।
‘विशेष अधिवेशनबाट नयाँ नेतृत्व चयन हुन्छ र त्यो नै नेपाली कांग्रेस हो। निर्वाचन आयोगले पनि यत्तिको न्यूनतम कानुनी कुराहरू हेर्छ ।’ उनले बताए ।