Tue, Jan 20, 2026
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुम पूर्व–१ बाट उम्मेदवारी दर्ता गराएका छन्।
फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनको लागि उनले उक्त निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि प्रचण्ड गोरखा २ बाट विजयी भएका थिए।
पछिल्लो समय नेप्सेमा सूचीकृत नयाँ कम्पनीको साथै फाइनान्स समूहमा सूचीकृत कम्पनीहरुको शेयर मूल्य बढिरहेका छन् । ‘जेनजी शेयर’को नाम दिएका नयाँ कम्पनी पछिल्लो समय सर्किट लागेर बढिरहेका छन् । आइतबारको बजारमा पनि सागर डिस्टिलरी र श्रीनगर एग्रीटेक इन्डष्ट्रिज १० प्रतिशत सर्किट लागेर बढे ।