हाजिरी जमानीमा छुटे दुर्गा प्रसाई

Jan 20, 2026 03:38 PM merolagani



दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भएका छन् । पोखराबाट पक्राउ परेका प्रसाईलाई काठमाडौं प्रहरीले मंगलबार रिहा गर्ने निर्णय गरेको छ ।

उनलाई हिरासत बाहिरै राख्न उपयुक्त हुने कारण आफन्तको जिम्मामा छोडिएको प्रहरीले बताएको छ । पोखरा लेकसाइडमा आयोजित नागरिक सभालाई सम्बोधन गरेर फर्किने क्रममा उनी हिजो पाेखराबाट पक्राउ परेका थिए ।

कांग्रेसको आधिकारिकता विवादमा पैसा खाएर निर्वाचन आयोगले निर्णय लिएको भन्दै उनले सार्वजनिक अभिव्यक्ति दिएका थिए । त्यसपछि साइबर ब्युरोले उनलाई पक्राउ गरेको थियो ।

 




'जेनजी' शेयर चम्किँदा यी हुन सबैभन्दा सस्तो मूल्यका १० कम्पनी

Jan 18, 2026 06:18 PM

पछिल्लो समय नेप्सेमा सूचीकृत नयाँ कम्पनीको साथै फाइनान्स समूहमा सूचीकृत कम्पनीहरुको शेयर मूल्य बढिरहेका छन् । ‘जेनजी शेयर’को नाम दिएका नयाँ कम्पनी पछिल्लो समय सर्किट लागेर बढिरहेका छन् । आइतबारको बजारमा पनि सागर डिस्टिलरी र श्रीनगर एग्रीटेक इन्डष्ट्रिज १० प्रतिशत सर्किट लागेर बढे ।