सुप्रिम हेल्थकेयर आईपीओको अनुमति माग्दै बोर्डमा

Jan 20, 2026 06:13 PM MeroLagani



सुप्रिम हेल्थकेयर लिमिटेडले प्राथमिक शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीको शेयर सेबोनको आईपीओ पाइपलाइनमा छ।

कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यका १४ लाख कित्ता शेयर निष्काशनको लागि आवेदन दिएको हो । बैंकको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।




'जेनजी' शेयर चम्किँदा यी हुन सबैभन्दा सस्तो मूल्यका १० कम्पनी

Jan 18, 2026 06:18 PM

पछिल्लो समय नेप्सेमा सूचीकृत नयाँ कम्पनीको साथै फाइनान्स समूहमा सूचीकृत कम्पनीहरुको शेयर मूल्य बढिरहेका छन् । ‘जेनजी शेयर’को नाम दिएका नयाँ कम्पनी पछिल्लो समय सर्किट लागेर बढिरहेका छन् । आइतबारको बजारमा पनि सागर डिस्टिलरी र श्रीनगर एग्रीटेक इन्डष्ट्रिज १० प्रतिशत सर्किट लागेर बढे ।