पार्टीले उनीहरुलाई समानुपातिक उम्मेदवारसमेत बनाएको थियो ।
कुलमान घिसिङ नेतृत्वको उक्त पार्टीका तीन जना केन्द्रीय सदस्यहरुले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् । राजीनामा दिनेहरुमा नेताहरु डकेन्द्रसिंह थेगिम, ज्ञानबहादुर गुरुङ र अमर इजम हुन् ।