अतिथि रिसोर्ट एण्ड स्पा आईपीओ निष्काशनको लागि पुग्याे सेबोनमा

Feb 06, 2026 04:19 PM Merolagani



अतिथि रिसोर्ट एण्ड स्पा लिमिटेडले आईपीओ निष्काशनको अनुमति प्राप्त गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले यो आवेदन माघ २० गते बुझाएको हो।

कम्पनीले १६ करोड २५ लाख रुपैयाँ बराबरका १६ लाख २५ हजार कित्ता शेयर निष्काशनको लागि अनुमति मागेको छ। यस निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ।




सुन र चाँदीको मूल्यमा भारि गिरावट, सुन तीन लाखमा झर्यो

Feb 01, 2026 10:44 AM

माघ १८ गते, आईतबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट भएको छ । यस दिन सुन प्रतितोला १८ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य तोलामा एक हजार ५६५ रुपैयाँले घटेको हो ।