Fri, Feb 06, 2026
नेपाल स्टक एक्सचेञ्जले सूचीकृत सम्पूर्ण कम्पनी र शेयर रजिष्ट्रारलाई लाभ (लाभांश वा ब्याजदर) वितरण गर्दा विवरण स्पष्ट खुलाउन निर्देशन दिएको छ।
नेप्सेले शेयरधनीलाई इमेल, एसएमएसलगायत माध्यमबाट जानकारी पठाउँदा स्टक सिम्बोल, आर्थिक वर्ष र लाभांश दर वा ब्याजदर प्रतिशत अनिवार्य रूपमा उल्लेख गर्न भनेको छ। ऋणपत्र वा डिबेञ्चरको हकमा ब्याजदर स्पष्ट खुलाएर मात्र पठाउन निर्देशन दिएको हो ।
नेप्सेले शेयरधनीलाई इमेल, एसएमएसलगायत माध्यमबाट जानकारी पठाउँदा स्टक सिम्बोल, आर्थिक वर्ष र लाभांश दर वा ब्याजदर प्रतिशत अनिवार्य रूपमा उल्लेख गर्न भनेको छ।
ऋणपत्र वा डिबेञ्चरको हकमा ब्याजदर स्पष्ट खुलाएर मात्र पठाउन निर्देशन दिएको हो ।
माघ १८ गते, आईतबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट भएको छ । यस दिन सुन प्रतितोला १८ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य तोलामा एक हजार ५६५ रुपैयाँले घटेको हो ।