शुक्रबार प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार ३ लाख ५०० रुपैयाँ प्रतितोलामा कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार तोलामा चार हजार सात सय १० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पाँच हजार १० रूपैयाँमा कारोबार भइरहेको छ।