Mon, Mar 16, 2026
इरानले कच्चा तेल आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुज बन्द गरेपछि विश्व बजारमा तेलकाे हाहाकार भएकाे छ । स्ट्रेट अफ होर्मुज बन्द भएपछि कच्चा तेलको मूल्य ५० प्रतिशसम्म बढेकाे छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार नाटोका साझेदार राष्ट्र तथा चीनलाई उक्त जलमार्ग पुनः सञ्चालनमा ल्याउन सहयोग गर्न आग्रह गरेका छन् ।
अमेरिका–इजरायलसँग जारी युद्धको प्रतिकारस्वरुप इरानले खाडी क्षेत्रको यो प्रमुख जलमार्ग बन्द गरेकाे हाे ।
प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ ।