नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा सुन प्रतितोला ३ लाख ९ हजार ५०० रुपैयाँमा रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आजको बजारमा चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला ५ हजार २६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
