Sat, Apr 04, 2026
फेवाताल अतिक्रमण गरेको आरोपमा पोखराको लेकसाइडस्थित पर्यटन व्यवसायी कर्ण शाक्यको वाटरफ्रन्ट रिसोर्टको स्विमिङ पुल डोजर लगाएर भत्काइएको छ ।
शनिबार बिहानैदेखि तालको ६५ मिटर मापदण्डभित्र परेका भौतिक संरचना हटाउन थालिएको छ । सरकारको १०० दिने शासकीय सुधार कार्यक्रमअन्तर्गत फेवाताल संरक्षण पनि परेको छ ।
शनिबार बिहानैदेखि तालको ६५ मिटर मापदण्डभित्र परेका भौतिक संरचना हटाउन थालिएको छ ।
सरकारको १०० दिने शासकीय सुधार कार्यक्रमअन्तर्गत फेवाताल संरक्षण पनि परेको छ ।
शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।