Mon, Apr 20, 2026
अमेरिकाले चीनलाई इरानबाट तेल लैजान नदिने घोषणा गरेको छ । होर्मुज जलमार्ग हुँदै इरानी तेल ढुवानी गर्ने चिनियाँ जहाजहरूलाई अब अगाडि बढ्न अनुमति नदिइने अमेरिकाले बताएकाे छ ।
अमेरिकी सेनाले मंगलबार दिएको जानकारीअनुसार होर्मुज जलमार्गको नाकाबन्दीका लागि १० हजारभन्दा बढी सैनिक र करिब १२ वटा नौसैनिक जहाज तैनाथ गरिएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।